२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

घण्टौं लाइनमा बसेपछि १० किलो मल

प्रकाशित मिति : २०७७ भाद्र १७ गते

चितवन / चितवनका किसानहरु कोरोनाको जोखिम मोलेर युरिया मल खरीद गर्न लामो लाइनमा बस्ने गरेका छन् । यसअघि धान रोपाइँको बेलामा पनि युरिया मल किन्न किसानहरुले यसरी नै हैरान हुनु परेको थियो ।
यसरी लाइनमा बस्दासमेत किसानहरुले चाहिए जति मल प्राप्त गर्न सकेका छन् । जिल्लाका अन्य ठाउँमा पनि घाममा दिनभर लाइनमा बस्दा किसानले मल नपाएको पीडा उस्तै छ । थोरै मात्र मल दिने गरेको सर्वोदय बहुउद्देश्यीय सहकारीमा मल लिनको लागि किसानहरु आज बिहान ३ बजे देखिनै बोरा लिएर लाइनमा बसेका थिए ।
चितवनको भरतपुर–६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थामा सयबोरा युरिया मल आएको छ भन्ने सूचना पाएपछि किसानहरु बिहान ३ बजेदेखि नै लाइनमा बसेका हुन् । मल खरिद गर्ने किसानको भीड धेरै भएपछि सहकारीले प्रतिकिसान १० केजी मल वितरण गर्ने तयारी गरेको सहकारीका अध्यक्ष प्रेमराज कोइरालाले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार चारसय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ । अहिले जिल्लाभरि जम्मा दुईहजार एकसय क्विन्टल मात्र मल आएको छ । एक कठ्ठा जमिनलाई साढे २ केजी युरिया आवश्यक पर्ने ढकाल बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96