२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा संक्रमित थप ३६ पुष्टि, भरतपुरका मात्रै २६ जना

प्रकाशित मिति : २०७७ भाद्र २० गते

चितवन । चितवन जिल्लामा थप ३६ जनामा कोरोना भाईरस कोभिड–१९ संक्रमित थपिएको पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार राति २७ र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ९ गरी जम्मा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा संक्रमित हुनेहरुमा भरतपुर वडा नं १ का २ पुरुष, ३ का १ महिला, १ पुरुष, ५ का ४ महिला, ६ का १ पुरुष, ७ का १ महिला, १० का ३ महिला, २ पुरुष, ११ का १ पुरुष, १२ का २ पुरुष, २३ का १ पुरुष, रहेका छन् भने रत्ननगर १६ का १ पुरुष, राप्ती ८ का १ पुरुष रहेका छन् । त्यसैगरी मनहरि ८ का १ महिला, हेटौंडा ५ का १ पुरुष, लुम्बिनी ६ का १ पुरुष, काठमाडौं ८ का १ पुरुष, वीरगंज ५ का १ महिला, धुरकोट ६ का १ महिला रहेका छन् ।
उता भरतपुर अस्पतालमा संक्रमित हुनेहरुमा भरतपुर वडा नं. ६,१०,११,१४ का ४ पुरुष, ३ महिला रहेका छन् भने गैंडाकोटका १ पुरुष, रुपन्देहीका १ पुरुष रहेका छन् ।
परीक्षणमा चितवनका मात्रै २८ र अन्य विभिन्न जिल्लाका गरी ८ जना संक्रमित रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् भने राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22