२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

भरतपुरमा ‘स्ट्रोन्गेष्ट इन चितवन’ प्रतियोगिता हुँदै

प्रकाशित मिति : २०८१ पुष ११ गते

चितवन / स्वीट स्ट्रेन्थ ट्रेनिङ सिस्टमको आयोजनमा चितवनमा पहिलोपटक स्वीट क्लासिक २०२४ ‘स्ट्रोन्गेष्ट इन चितवन’ प्रतियोगिता हुने भएको छ ।

पौष १३ गते शनिबार भरतपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी मुनी वेट क्याटगोरी, ८५ केजीभन्दा माथिको वेट क्याटगोरी र महिलातर्फ ६० केजीमुनीका वेट क्याटगोरी र ६० केजीभन्दा माथि वेट क्याटगोरी गरी ७ वटा वेट क्याटगोरीमा प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष आकृत बरुवालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा चितवनबाट अन्तराष्ट्रिय बडी बिल्डिङ्ग एशोसिएशन (आईएफबिबि)का निर्णायक बोधबहादुर खड्का, प्रशिक्षक तथा खेलाडी दिनेश कँडेल, काठमाण्डौंबाट प्रशिक्षकहरु सुरज डंगोल, सुरज सिंह राना निर्णायकको रुपमा रहने कार्यक्रमका सचिव रोहित गुरुङ्गले बताए ।

प्रतियोगितामा चितवन जिल्लाभित्र सञ्चालनमा रहेका जिम हाउसहरुबाट २४ जना पुरुष र १४ जना महिला गरी ३८ जनाले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा प्रत्येक क्याटगोरीमा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई २ हजार नगद सहित मेडल, गिफ्ट ह्याम्बर प्रदान गरिने कोषाध्यक्ष मारिया गुरुङ्गले जानकारी दिइन् । त्यस्तै पुरुष र महिलातर्फका ओभरअल बिजेतालाई रु १०–१० हजार नगद प्रदान गरिने छ ।

संस्थाका उप–सचिव सुधीर श्रेष्ठका प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा प्रमुख अतिथिको रुपमा एनवाईएफसिका अध्यक्ष सुकदेव कार्की रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20