२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

आजबाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते

काठमाडौं / अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता काठमाडौँमा सुरु हुँदैछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आज (सोमबार) बाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

आज हुने दुई वटा खेल मध्ये पहिलो खेलमा म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् भने जुन खेल अपराह्न १ः३० बजेबाट सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिड्नेछ, जुन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ । च्याम्पियनसिप घरमै राख्ने लक्ष्यसहित मैदान उत्रिँदैछ ।

- ADVERTISEMENT -

Advertisement

फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८९२ को फराकिलो जित दर्ता गरेको थियो ।

खेलअघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले भने यो खेलको उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताएकी थिइन । ‘तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन,’ उनले भनिन् ।

सावित्राले पहिलो खेल गुमाउने सम्भावना
स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ सोमबार स्वदेश आइपुग्नेछिन् । उनी एअर इन्डियामार्फत स्वदेश फर्किने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।

लामो यात्रा गर्नुपर्ने भएको कारण साम्बाले पहिलो खेल गुमाउने सम्भावना रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए । ‘साम्बा ढिला आइपुग्ने भएको हो । सो उसले पहिलो खेलमा रेस गर्छ होला,’ उनले भने।

नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20