२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

नेपाल बन्यो १३औँ एसियाली फुटबल च्याम्पियन

प्रकाशित मिति : २०७६ मंसिर २४ गते

नेपालले इतिहास रच्यो
काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकूद (साग) फुटबलको फाइनल खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दशरथ रंगशालामा सम्पन्न भएको फाइनल खेलमा नेपालले सुरुवाती चरणमा नै अग्रता लिएको थियो ।
उक्त खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो खाता खोलेका थिए । जवाफमा भुटानले ३६औं मिनेट गोल फिर्ता गरेको थियो । भुटानका छेन्जो ग्याल्जेनले गोल फिर्ता गरेका हुन् ।
ग्याल्जेनको गोलले पहिलो हाफ बराबरी भएको थियो । खेलको दोस्रो हाफको आठौँ मिनेटमा सुनिल बलले थप अर्को गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । बलको गोलसँगै नेपालले फर्केर हेर्न परेन र यो गोलसँगै नेपाल विजयी भयो ।
दर्शकहरुले खेलाडीलाई सुखीयालीमा नेपालको राष्ट्रिय झण्डा उपहार दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99