२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध अदालत जाने

प्रकाशित मिति : २०८१ चैत्र १२ गते
file photo.

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध आफू अदालत जाने कुलमान घिसिङले बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई हटाउने निर्णयको विरोधमा सत्तारुढ दलकै नेताहरु असन्तुष्ट छन् भने माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरु आक्रोशित छन् ।

- ADVERTISEMENT -

Advertisement

घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने प्रतिक्रिया दिएको छ ।

कुलमानलाई हटाउने निर्णयप्रति विभागीय मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले पनि असन्तुष्टी जनाएका छन् । उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22