२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

दोस्रो भरतपुर मेयर कपको उपाधि बाल्मीकिको पोल्टामा

प्रकाशित मिति : २०८२ असार १७ गते

चितवन / दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि वाल्मीकी शिक्षा सदनले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा डन एकेडेमीलाई हराउँदै वाल्मीकि च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि १–० ले विजयी भयो । उसको जितमा अमृत आचार्यले निर्णायक गोल गरे । उनले दोस्रो हाफको २७ औं मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै निर्णायक गोल गरे । विजेता वाल्मीकिले ट्रफीसहित ५० हजार प्राप्त गरेको छ । उपविजेता डनले २५ हजारमा चित्त बुझाएको छ ।

- ADVERTISEMENT -

Advertisement

फाइनलमा निर्णायक गोल गरेका अमृत प्लेयर अफ दि म्याच भए । वाल्मीकिका सरोज गुरुङ एलेक्स बेस्ट प्लेयर भए । उनले ५ हजार प्राप्त गरे । वाल्मीकिका विराज जमरकट्टेल बेस्ट गोलकिपर, डनका मनिष दिङ्गल बेस्ट डिफेन्डर, डनकै प्रसन कुँवर बेस्ट मिडफिल्डर, वाल्मीकिका धुर्व भुसाल र डनका सुमन श्रेष्ठ संयुक्त रुपमा बेस्ट कोच घोषित भए ।

नकआउटमा ३ गोल गरेका दुर्गा शेषकान्त माविका साईमन तामाङ सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही ३–३ हजार प्राप्त गरे । चितवन जिल्ला फुटबल संघको आयोजनामा तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा आयोजित प्रतियोगितामा २४ टोली सहभागी थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99