२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भुजुङमा तीन दिने निःशुल्क आँखा शिविर सुरु

पहिलो दिनमै २३ जनाको शल्यकृया, डेढ सय बढीको परीक्षण
प्रकाशित मिति : २०८२ कार्तिक १९ गते

लमजुङ । भुजुङमा निःशुल्क आँखा शिविर थालेको छ । क्व्होलासोँथर गाउँपालिका वडा नम्बर ४ को भुजुङलाई केन्द्र मानेर मंगलबारबाट शिविर सञ्चालन गरेको हो । कात्तिक २० गते बिहीबारसम्म चल्ने शिविर मङ्गलबारबाट सुरु गरिएको हो ।

शिविरको पहिलो दिन १५१ जनाको आँखा परीक्षण गर्दा २३ जनाको आँखामा मोतियाबिन्दु देखिएको हुँदा शल्यकृया गरिएको शिविरमा संलग्न वरिष्ठ नेत्ररोग विशेषज्ञ डा कमलबहादुर खड्काले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

मुटु फाउण्डेशन नेपाल तथा मनोज एसोसिएसन फ्रान्सले हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउण्डेशन नेपालको प्राविधिक सहयोग तथा क्व्होलासोँथर गाउँपालिकाको स्थानीय व्यवस्थापनमा शिविर सञ्चालन गरेको हो ।

लमजुङ जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा परिचित स्थान भए पनि क्व्होलासोँथर गाउँपालिकामा पहिलोपटक आँखा शिविर सञ्चालन भएको आयोजकले जनाएको छ ।

ग्रामीण क्षेत्र केन्द्रित कार्यक्रम भएको हुँदा भुजुङमा शिविर सञ्चालन गरिएको मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

गाउँमै पहिलोपटक दक्ष चिकित्सकबाट शल्यकृयासहितको निःशुल्क आँखा शिविर भएको हुँदा समयमै मौकाको फाइदा उठाउन उनले आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34