२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’, चिम’ चुनाव चिह्न रहने

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते
file photo.

काठमाडौं / ऊर्जा मन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ ।

आइतबार राति बसेको बैठकले सो नाममा निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

तत्कालका लागि पार्टी दर्ता प्रक्रियालाई अघि बढाउन पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा सबै सदस्य रहने गरी समिति गठन गरिएको छ । पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहने तय भएको छ ।

यसअघि दलको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने प्रारम्भिक सहमति भए पनि अन्तिममा ‘उज्यालो नेपाल’ नाममै आयोगमा जाने निर्णय गरिएको हो ।

कुलमान घिसिङनिकट एक नेताका अनुसार अहिले पार्टीमा कुनै पदाधिकारी तोकिएको छैन । उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी भने गठन गरिने तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22