२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुम्बा संरक्षण र सम्वर्ध्दनमा जोड दिनुपर्छ – अध्यक्ष लामा

विगतदेखि वर्तमानसम्मका गतिविधिमाथि प्रकाश
प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते

भण्डारा । भूमि सुधार आयोग चितवनका अध्यक्ष इमानसिंह मोक्तानले गुम्बा बौद्ध धर्मावलम्बीहरुको आस्थाको धरोहर भएको बताएका छन् ।

राप्ती नगरपालिका वडा नं. ७, वीरेन्द्रनगरस्थित साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको प्रथम ऐतिहासिक भेलामा प्रमुख अतिथि समेत रहेका अध्यक्ष लामाले सो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले गुम्बा संरक्षण र सम्वद्र्धनमा सबैले जोड दिनु पर्ने धारणा राख्दै गुम्बालाई विगतमा पनि सहयोग गरेको र आगामी दिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विभिन्न धर्महरुको बाटो फरक फरक भए पनि सबैको उद्देश्य शान्ति र सुमार्ग रहेको उनको भनाइ थियो ।

उनले गुम्बाको विकास लागि सहयोग अपरिहार्य रहेको बताउँदै सबैलाई हातेमालो गर्न आग्रह समेत गरे ।

गुम्बाको उन्नयनका लागि गर्न सकिने सहयोगमा सबै हिसाबले सहकार्य गरेर हातमा हात मिलाएर अघि बढ्नु पर्ने उनको अपिल थियो ।

उनले गुम्बालाई यस क्षेत्रको नमूनाको रुपमा स्थापित गराउनको लागि आफूले सक्दो पहल गर्ने विश्वास व्यक्त गरे ।

गुम्बाका अध्यक्ष राजेश रूम्बा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले गुम्बाको विगतदेखि वर्तमानसम्मका गतिविधिबारे प्रकाश पारेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51