Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा दोश्रो संस्करणको ‘बागमती साहित्य महोत्सव’ हुने

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते

भरतपुर / चितवनमा दोस्रो संस्करणको ‘बागमती साहित्य महोत्सव’ हुने भएको छ । नारायणगढस्थित उद्योग वाणिज्य संघको हलमा यही जेठ १६ र १७ गते महोत्सव आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश सरकारको सहकार्य तथा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको संयोजनमा कार्यक्रम हुने भएको हो । गतवर्ष धादिङमा सम्पन्न भएको ‘बागमती साहित्य महोत्सव’को दोश्रो संस्करण भने चितवनमा हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालका अनुसार महोत्सवमा बागमती प्रदेशका विभिन्न जिल्लाका साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीहरुको सहभागिता रहने छ ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा कविता वाचन, कथा तथा गजल प्रस्तुति, नाटक मञ्चन, साहित्यिक बहस, साङ्गीतिक प्रस्तुतिलगायत विविध कार्यक्रम समावेश गरिएका छन् । ‘नेपाली साहित्यको वर्तमान अवस्था’, ‘डिजिटल युगमा कला र साहित्यको भविष्य’जस्ता विषयमा छलफल तथा अन्तक्र्रिया गरिने छ ।

महोत्सवका कार्यक्रम संयोजक तथा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले हरेक वर्ष बागमती प्रदेशका कुनै न कुनै जिल्लाको कला, संस्कृति, साहित्यजस्ता विषयलाई समेटेर प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिने महोत्सवले पुस्तान्तरणसँगै समृद्ध समाज निर्माणमा टेवा पुग्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22