२०८३ जेष्ठ १९, मंगलवार
June 2, 2026
२०८३ जेष्ठ १९, मंगलवार
June 2, 2026 Tuesday
- ADVERTISEMENT -

विश्व साइकल दिवसमा बृहत् साइकल र्‍याली हुँदै

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते

चितवन / विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसरमा पारी भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा आगामी बुधबार (२० गते) बृहत् साइकल र्‍यालीको आयोजना गरिँदै छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना हुने उक्त र्‍यालीमा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

अङ्कुरम् एकेडेमी तथा चितवन साइकल साइडर्स क्लबको अयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको प्रवद्र्धनमा आयोजना हुने उक्त र्‍यालीमा एलाइभ हस्पिटल एण्ड ट्रामा सेन्टरको चिकित्सा सहायता तथा डीआर साइकलको प्राविधिक सहयोग रहने विद्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अङ्कुरम् एकेडेमीदेखि वनदेवी गेट, बिसहजारी ताल, बाटुली पोखरी, छितामाई हुँदै एलटिके फार्म एण्ड रिट्रिटसम्म २५ किलोमिटरको दुरीमा र्‍यालीको आयोजना गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुखआतिथ्यता रहने कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई पनि आमन्त्रण गरिएको क्लबका अध्यक्ष पदमबहादुर बानियाँले जानकारी दिए ।

साइकल र्‍यालीका सहभागीलाई टी–सर्ट तथा सहभागिताको प्रमणपत्र प्रदान गरिने र उक्त कार्यक्रममा सहभागी हुनका लागि अनलाइनमार्फत नाम दर्ता गर्नुपर्ने प्राबधान रहेको छ । अनलाइन नाम दर्ताका लागि यो लिंक https://docs.google.com/forms/d/e/1FAIpQLSfPxaKPhSV42AWdJvnfygSWR0KD5ZkVbClT4g-dvtbis16HHA/viewform क्लिक गर्नुहोस् । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.89
177.59
UK Pound Sterling
1
204.21
205.02
Swiss Franc
1
194.21
194.98
Australian Dollar
1
108.98
109.41
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
118.83
119.30
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.30
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.06
10.10
Swedish Kroner
1
16.41
16.48
Danish Kroner
1
23.67
23.76
Hong Kong Dollar
1
19.36
19.43
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61