२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

नेपोको ‘मेघा एक्सचेन्ज अफर’

प्रकाशित मिति : २०७६ माघ ४ गते

भरतपुर । नारायणगढ मेनरोडस्थित नेपो फर्निसिङले २५ वर्ष पार गरेको छ । उक्त अवसरमा मेघा एक्सचेन्ज अफर ल्याएको नेपो फर्निसिङका महाप्रबन्धक सूर्य क“डेलले बताए । माघ १८ गतेदेखि फागुन ४ गतेसम्म मेघा एक्सचेन्ज अफर सुरु गर्न लागेको उनले शनिबार पत्रकार भेटघाटमा जानकारी गराएको हो ।
ग्राहक वर्गहरुको माग र चाहनालाई मध्यनजर गर्दै मेघा एक्सचेन्ज अफर सुरु गर्न लागेको उनले बताए । बढ्दो आधुनिकीकरणसँगै आफ्नो उत्पादनलाई परिमार्जित गर्दै हरेक वस्तुको एक्सचेन्ज अफर हँुदै आएकोमा गुणस्तरीय फर्निचर उत्पादनको दुनियाँमा अलग पहिचान बनाएको नेपोले पुरानो र कम उपयोगिता भएको फर्निचरलाई एक्सचेन्ज गर्न सकिने उनको भनाइ थियो । कम्पनीले अफरमा विभिन्न किसिमको छुट समेत दिने बताइएको छ ।
उनका अनुसार नेपोबाट उत्पादित फर्निचर अनलाइनमार्फत् खरिद गर्न सकिने र बुटवल, गोर्खा, धादिङ, हेटौंडालगायतका ठाउँहरुमा समेत बिक्रीवितरण भइरहेको छ । नेपोले स्टिल, पाइप र केही समयको अन्तरालमा काठबाट पनि सुरु गरेको बताएको छ ।
एक्सचेन्ज मार्फत् आउने सामान गरिब र विपन्न नागरिकलाई निःशुल्क रुपमा दिएर सामाजिक उत्तरदायित्व वहन गर्ने उनले बताए । नेपो आर्ईएसओ ९००१ः२०१५ सर्टिफाई प्रमाणित कम्पनी बन्न सफल भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22