२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026
२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणी नदीमा पानीको सतह उच्च, सतर्क रहन अनुरोध

प्रकाशित मिति : २०८३ श्रावण २१ गते
File photo.

चितवन / नारायणी नदीमा मिसिने त्रिशूली, कालीगण्डकी लगायतका नदीहरूमा बाढी आएका कारण आज (बिहीबार) बिहानैदेखि नारायणगढ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

आयोगले त्रिशूली, मर्स्याङ्दी, सेतीगण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा बाढी बढिरहेको र गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ । नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुहोला, जल तथा ऊर्जा आयोगको सचिवालयले बिहीबार बिहान पाँच बजे नै मोबाइल फोनहरूमा पठाएको एसएमएसमा उल्लेख छ।

- ADVERTISEMENT -

Advertisement

जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार नारायणी नदीको चितवन देवघाट जलमापन केन्द्रमा बिहीबार बिहान पौने ६ बजे नारायणीमा बाढीको तह ६ दशमलव ३२ मिटर छ । यहाँ बाढीको तह सात दशमलव तीन मिटर पुगे चेतावनी र नौ मिटर पुगे खतराको तह मानिन्छ । विभागले बाढीको तह बढ्दो क्रममा रहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.90
152.50
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.57
205.38
Swiss Franc
1
187.66
188.40
Australian Dollar
1
107.01
107.44
Canadian Dollar
1
107.99
108.42
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.51
22.60
Saudi Arabian Riyal
1
40.45
40.60
Qatari Riyal
1
41.66
41.83
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.11
37.26
South Korean Won
100
10.66
10.70
Swedish Kroner
1
15.94
16.01
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.37
19.44
Kuwaity Dinar
1
494.63
496.58
Bahrain Dinar
1
402.86
404.46
Omani Rial
1
394.53
396.09