२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026
२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुई सडक दुर्घटनामा १५ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ श्रावण २९ गते

एजेन्सी / भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार यी दुर्घटनाहरूको पुष्टि गरेका हुन् ।

दक्षिण भारतीय राज्य तेलङ्गानामा एउटा भारी सवारी साधनले तीन पाङ्ग्रे सवारी साधन (अटो) लाई ठक्कर दिँदा पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, भारतको मध्य प्रदेश राज्यमा भएको अर्को घटनामा एकै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण उर्लिएको नालाले यात्रुवाहक सवारी साधनलाई बगाउँदा उक्त हताहती भएको हो । स्थानीय अधिकारीकाअनुसार सवारी साधनमा सवार कुल ११ जनामध्ये दुई जनाले पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41