२०८३ श्रावण १८, सोमबार
August 3, 2026
२०८३ श्रावण १८, सोमबार
August 3, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा योद्धा, बलेरो र मिनी ट्रक ठोक्किँदा ३ जना घाइते

प्रकाशित मिति : २०८३ श्रावण १७ गते
photo Sketch

चितवन / भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सुविधानगर क्षेत्रमा आइतबार बिहान करिब ६ः३० बजे योद्धा गाडी, बलेरो र मिनी ट्रक एकापसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च ३४७९ नम्बरको योद्धा गाडीले सोही दिशातर्फ अघि बढिरहेका ना४च ५७६३ नम्बरको बलेरो र भे१क २३६२ नम्बरको मिनी ट्रकलाई पछाडिबाट ठक्कर दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा बलेरोमा सवार चालकसहित तीन जना सामान्य घाइते भएका छन् । घाइतेहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बलेरो चालक नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी ४० वर्षीय देबेन्द्र सापकोटा, चितवनको भरतपुर महानगरपालिका–३ निवासी ४५ वर्षीय सुरेशराज महत्तो तथा भारत घर भई हाल नवलपुरको गैंडाकोट नगरपालिका–५ मा बसोबास गर्दै आएका ३२ वर्षीय मन्तोष कुमार रहेका छन् । तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनापछि तीनवटै सवारीसाधन र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.32
152.92
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.89
205.69
Swiss Franc
1
188.46
189.20
Australian Dollar
1
107.16
107.58
Canadian Dollar
1
108.68
109.11
Singapore Dollar
1
118.69
119.16
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.47
41.64
Malaysian Ringgit
1
37.27
37.42
South Korean Won
100
10.60
10.64
Swedish Kroner
1
15.97
16.03
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.03
496.98
Bahrain Dinar
1
403.98
405.57
Omani Rial
1
395.62
397.18