२०८३ भाद्र २०, शनिबार
September 5, 2026
२०८३ भाद्र २०, शनिबार
September 5, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको टिकौलीमा मिनी ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

प्रकाशित मिति : २०८३ भाद्र २० गते
AI

भरतपुर / पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–९ स्थित टिकौली जंगलमा मिनी ट्रक र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

चितवन प्रहरीका अनुसार आज बिहान (शनिबार) करिब २ः५० बजे टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७प ७०९६ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा स्कुटर चालक चितवनको राप्ती नगरपालिका–७ निवासी ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो ।

गम्भीर घाइते दर्जीको उपचारका क्रममा बिहान ६ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले मिनी ट्रक र चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ निवासी ४० वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45