२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

पीसीआर टेष्ट तोकिएको शुल्कभन्दा बढी लिए अनुमति खारेज

प्रकाशित मिति : २०७७ आश्विन १५ गते

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको शुल्कभन्दा बढी पीसीआर परीक्षणको शुल्क लिने ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले शुल्क समायोजन गर्न अल्टिमेटम दिएको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुल्क नघटाए पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने बताएका छन् ।
त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिने उनको भनाई छ । स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी हस्पिटल, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोट्री एन्ड रिसर्च सेन्टर र इन्ट्रिपिड डायग्नोस्टिक सेन्टरले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको बताइएको छ ।
सरकारले पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने गरी निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51