काठमाडौं / मानिसको सोच, उनको कार्यशैली, जीवनयापन गर्ने तरिका सबैको भिन्नाभिन्नै हुन्छ । सबैको बेग्लाबेग्लै हुने भएकाले हाम्रो समाजमा समयसमयमा यस्तै गतिविधिहरुले चर्चा पाइरहेको हुन्छ या हुने गर्दछ । यी र यस्तै किसिमका गतिविधि अमेरिका गत आइतबार भएको छ ।
अमेरिकाको इलिनोइस्थित होमन स्क्वायरको एक स्टोरमा गार्डले मास्क र स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्दा उनीमाथि नै एक दिदीबहिनीले २७ पटक चक्कु प्रहार गरेका छन् ।
निथर जेसिका हिल र उनका १८ वर्षकी बहिनी जेला नाम गरेकी दिदीबहिनीले गार्डमाथि २७ पटक चक्कु प्रहार गरेको हो । सुरक्षागार्डले ती दिदीबहिनीलाई मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका थिए ।
तर उनीहरुले सुरक्षागार्डको आग्रह बेवास्ता गर्दै उनीमाथि जाई लागेका थिए । सानो चक्कुले २७ पटक सुरक्षागार्डमाथि प्रहार हुँदा उनी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ती दिदीबहिनीले सुरक्षागार्डलाई डस्टबिनले पनि हिर्काएको बताइएको छ । प्रहरीले हाल उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरुवात गरेको छ । उनीहरुमाथि हत्या अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । –एजेन्सी
- ADVERTISEMENT -

मास्क प्रयोग गर्न आग्रह गर्दा २७ पटक चक्कु प्रहार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













