चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा हुने भएको छ । आउँदो मंसिर २७ गते साधारण सभा हुने नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । सोमबार भरतपुरस्थित कार्यालयमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
अध्यक्ष खतिवडाका अनुसार सोमबार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको हो । साधारण सभामा उपस्थित भई भव्य रुपमा सफल पार्न सम्पूर्ण शाखा सदस्यहरुलाई अनुरोध गरिएको छ ।
चितवन शाखामा ६१ जना थप नयाँ सहित २७५ जना सदस्य रहेका छन् । नयाँ विधान अनुसार महासंघको अधिवेशन आगामी फागुन ३ गते हुने जनाइएको छ । जस अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको एकै पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन हुनेछ ।
अध्यक्ष खतिवडाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिइरहेकोले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गरिने बताए । महासंघका सदस्यहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गरी सहभागी हुन उनले आग्रह गरेका छन् ।
कोरोना कहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव र चुनौती बारे बैठकमा छलफल भएको उनले जानकारी दिए । जिल्लामा हालसम्म आठ जना पत्रकारहरु संक्रमित भइसकेको, ती मध्ये केही संक्रमणमुक्त भइसकेको र केही होम आईसोलेसनमा रहेको उनले बताए । बैठकले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मंसिर २७ गते पत्रकार महासंघ चितवन शाखाको साधारणसभा गर्ने निर्णय

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.57
153.17

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
207.09
207.91

Swiss Franc
1
189.29
190.04

Australian Dollar
1
109.48
109.91

Canadian Dollar
1
109.89
110.33

Singapore Dollar
1
119.94
120.41

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.64
40.80

Qatari Riyal
1
41.85
42.02

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.54
41.71

Malaysian Ringgit
1
37.83
37.98

South Korean Won
100
11.03
11.08

Swedish Kroner
1
16.00
16.06

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.21
499.17

Bahrain Dinar
1
404.69
406.28

Omani Rial
1
396.30
397.86









