२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तमु प्ये ल्हु संघको १६औं वार्षिक साधारण सभा

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते

चितवन / तमु प्ये ल्हु संघ जिल्ला समिति चितवनले १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण सीमित सदस्यहरुको उपस्थितिमा संघको १६औं वार्षिक साधारण सभा सम्पन्न गरिएको अध्यक्ष जगतबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक भीमबहादुर गुरुङले हामी गुरुङ समुदाय एकअर्काको सहयोगी हुनुपर्ने बताए । एकजुट भएमा हामी रहन्छौ, हामी रहे मात्र संघ रहने भएकाले सबैले हातेमालो गर्दै अघि बढ्नु पर्नेमा उनले आग्रह गरे ।
विभिन्न समयमा संघले गुरुङ समुदायभित्र रहेका साथीहरुलाई सहयोग गर्दै आइरहेको र भावी दिनमा संघले अझ बढी सहयोग गर्नेछ भन्नेमा आशावादी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा विभिन्न समयमा सञ्चालन गरेका अभियानहरुलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । झण्डै साढे ३ वर्षसम्म निःशुल्क रुपमा संघको कार्यालय सञ्चालनको लागि कोठा उपलब्ध गराउनुहुने घरबेटी एवं महिला समितिका संयोजक इन्द्राकुमारी गुरुङ र टेक बहादुर गुरुङको दम्पतीलाई खादा लगाएर मायाको चिनो प्रदान गरी सम्मान गरिएको उनले जानकारी दिए ।
यस्तै संघका उपाध्यक्षहरु लालप्रसाद गुरुङ, शुकबहादुर गुरुङ, महिला समिति अध्यक्ष इन्द्राकुमारी गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङलगायत अतिथिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संघका सचिव विक्रम गुरुङले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34