चितवन / पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ तरकारीचोकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिएको छ । ठक्करबाट एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ५५४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५३ प ९७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताए ।
ट्रकको ठक्करबाट गम्भीर घाईते मोटरसाईकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ भने दुबै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
- ADVERTISEMENT -

खैरहनीमा सवारी दुर्घटना, एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













