२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रवासी नेपालीले बुझाए कालिका नगरपालिकामा ज्ञापन–पत्र

प्रकाशित मिति : २०७७ मंसिर ८ गते
फोटो : कालिका दैनिक ।

चितवन / विभिन्न कामको सिलसिलामा विदेशमा पुगेर कोरोना महामारीका कारण घर फर्केका प्रवासी नेपालीहरुले कालिका नगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । कालिका नगरपालिकामा स्थाई घर भएका प्रवासी नेपालीहरुले आइतबार आवश्यक सहयोग गर्न अनुरोध गर्दै सो ज्ञापनपत्र बुझाएको हो ।
उक्त ज्ञापनपत्रमा कोरोना संक्रमणबाट घर फर्कन बाध्य भएको र स्थानीय सरकारले सहयोग गर्न अनुरोध गरिएको उल्लेख छ । उनीहरुले १६ बुंदे ज्ञापन–पत्र नगर प्रमुख खुमनारायण श्रेष्ठलाई बुझाउँदै नेपालमै केही गर्ने वातावरण मिलाइदिन स्थानीय, प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको छ ।
प्रबासी नेपाली संघ भारतका सचिव दुर्गादत्त पौडेलले नेपालीहरुले विदेशमा भोग्नुपरेको समस्या र स्वदेश फर्किएका नेपालीको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34