भरतपुर । भरतपुर अस्पताललाई आइतबार एक सय थान एन–९५ माक्स प्रदान गरिएको छ । भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष राजकुमार राजभण्डारीले उक्त माक्स सहयोग गरेका हुन् ।
उनले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको रोहवरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई माक्स हस्तान्तरण गरेको हो ।
उक्त माक्स अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचारमा सुरक्षित हुन सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए ।
माक्स ग्रहण गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले सबैको सहयोग र शुभेच्छाले स्वास्थ्यकर्मीहरुमा मनोबल बढ्दै गएको बताए । यस किसिमको सहयोगले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राजभण्डारीद्वारा अस्पताललाई माक्स सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












