२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

‘ढुक्क भएर व्यवसाय गर्नुस’

प्रकाशित मिति : २०७६ आश्विन १० गते

–अमिर रामदाम

माडी । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन माडीको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । कार्यक्रम बोल्दै इलाका प्रहरी कार्यालय माडीका प्रहरी प्रमुख हर्कबहादुर विश्वकर्माले माडी नगरपालिकाभित्र रहेका सबै सुनचाँदी व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न अनुरोध गरेका छन् ।
प्रहरी प्रमुख विश्वकर्माले सबै सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सम्पूर्ण सुनचाँदी व्यवसायीलाई आफ्नो सुरक्षाको लागि पसल पसलमा सिसि क्यामेरा जडान गर्न उनले सुझाव दिएका थिए । सबै व्यवसायीलाई आपसी सहयोग र सद्भाव, प्रहरी बीच अपनत्व हुन जरूरी रहेको उनको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवन माडी शाखाका संस्थापक अध्यक्ष रामदामले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रमुख विश्वकर्मा समक्ष अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा सुनचाँदी व्यवसायी संघ चितवन माडी शाखाले प्रहरी निरीक्षक विश्वकर्माको समुदाय र प्रहरी बीचको निकटतालाई उच्च तह लैजान महत्वपूर्ण भूमिका खेलेकोले उच्च मूल्याकंन गर्दै स्वागत एवं सम्मान गरेको थियो । प्रहरी प्रमुख विश्वकर्मालाई खादा, माला र मायाको चिनोले सम्मान गरिएको थियो ।
कार्यक्रममा सुनचाँदी व्यवसायी माडी शाखाका कोषाध्यक्ष ईश्वरी विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला माडीकी अध्यक्ष बिमला गहतराजलगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20