२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

महासंघद्वारा दुई दिने ‘मोबाइल जर्नालिज्म’ तालिम सुरु

प्रकाशित मिति : २०७६ मंसिर २७ गते

भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा भरतपुरमा दुई दिने ‘मोबाइल जर्नालिज्म’ तालिम सुरु भएको छ । उक्त तालिममा खोज पत्रकारिता केन्द्र(सिआईजे)का प्रशिक्षक प्रशिक्षक रामु सापकोटाले मोबाइलबाट स्तरीय भिडियो खिच्ने, फोटो खिच्ने, अडियो सम्बन्धी तालिम दिएका हुन् ।
प्रशिक्षक सापकोटाले अहिले आधुनिक युगमा मोबाइलबाटै पत्रकारहरुले पत्रकारिता गर्न सकिने विषयमा प्रशिक्षण दिएका हुन् । अहिले हाम्रो समाजमा पत्रकारिता क्षेत्रमा मोबाइल जर्नालिज्मको नयाँ प्रयोग भएको र यसबाट हामीले छिटोभन्दा छिटो समाचार आम पाठकसम्म पु¥याउन सकिने उनले बताए ।
उक्त तालिममा एण्ड्रोइड मोबाइलकै प्रयोगबाट गुणस्तरिय फोटो, भिडियो खिच्न र अडियो लिन सहज हुने भएकाले पत्रकारिता क्षेत्रमा मोजोको सुरुवात भएको हो । मोबाइल जर्नालिज्म पत्रकारिता ‘मोजो’ प्रति नेपाली पत्रकारहरुको दिनप्रति चासो बढ्दै गएको प्रशिक्षक सापकोटाले बताए ।
उक्त तालिममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले मोबाइल जर्नालिज्मबाट पत्रकारहरुलाई काम गर्न सहज हुने बताए ।
उक्त तालिममा चितवनका ३० भन्दा बढी पत्रकारहरु सहभागी रहेका छन् । तालिम शनिबार सकिने अध्यक्ष खतिवडाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04