काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म विश्वभर २४ लाख ८१ हजार ८ सय ६६ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
डब्लुएचओका अनुसार कोरोना संक्रमणबाट ६ लाख ५१ हजार ५ सय ४२ जना निको भएका छन् भने १ लाख ७० हजार ४ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
विश्वभर कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको पाइएको छ । अमेरिकामा ७ लाख १२ हजार ९ सय १३ जना संक्रमित रहेका छन् । कोरोनाबाट ७२ हजार ३ सय ८९ जना निको भएका छन् भने ४२ हजार ५ सय १७ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाबाट प्रभावित दोस्रो देश स्पेन रहेको छ । जहाँ संक्रमितहरु २ लाख २ सय १० जना रहेको छन् । ८० हजार ५ सय ८७ निको भएका छन् भने २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ ।
त्यस्र्तै इटालीमा १ लाख ८१ हजार २ सय २८ जना संक्रमितहरु भेटिएका छन् । ४८ हजार ८ सय ७७ जना स्वस्थ भएका छन् भने २४ हजार १ सय १४ जनाले ज्यान गुमाउनु परेको छ ।
यसैगरी नेपालमा अहिलेसम्म ३१ जना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित ४ जना सफल उपचारपश्चात घर लागेका छन् भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
स्वास्थ्य संगठनका अनुसार ८ हजार ४ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

विश्वभर कोरोना संक्रमित २५ लाख नजिक, नेपालमा ४ जना निको

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72













