२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दोषीलाई कारवाही गर्ने प्रतिबद्धता – प्रशासन

प्रकाशित मिति : २०७७ बैशाख १५ गते

भरतपुर\चितवन । प्रहरीले दुईजना पत्रकारमाथि गरेको अमानवीय व्यवहारप्रति जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले माफी मागेका छन् ।
नेपाल पत्रकार महासंघ चितवनका पत्रकार टोलीले घटनाबारे जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रहरीबाट भएको गल्तीलाई सच्याउने प्रतिवद्धता व्यक्त गरे । प्रहरीबाट भएको गल्ती सच्याउने र आगामी दिनमा त्यस्तो अवस्था सिर्जना नहुने उनले बताए ।
घटनाबारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले पनि पत्रकारहरुसँग माफी मागेका छन् । उनले आगामी दिनमा त्यस्तो अवस्था हुन नदिने र पत्रकारको परिचय पत्र देखाउँदा दुव्र्यवहारको घटना हुन नदिने प्रतिवद्धता जनाए । हाम्रो नियत दुःख दिने होइन, कसरी भयो यस विषयमा म बुझ्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनमा भएको छलफलमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायत सम्पूर्ण पत्रकारहरुले दोषी प्रहरी माथि कारवाही गर्न माग गरेका थिए ।
प्रहरीले सोमबार बिहान भरतपुरको चौबीसकोठीमा समाचार संकलनका लागि पुगेका कायाकैरन दैनिक र रेडियो त्रिवेणीका पत्रकारद्वय विनोदबाबु रिजाल र अर्जुन अधिकारी माथि दुव्र्यवहार गर्दै गिरफ्तार गरेको थियो । उनीहरुमाथि अमानवीय व्यवहार गर्दै क्वारेन्टिनसम्म पु¥याइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91