देवघाट\चितवन । चितवन जिल्लामा रहेका तीन रोटर्याक्ट क्लबहरुले देवघाटमा रहेका भोको भएका बाँदरलाई खाना खुवाएका छन् । अरुको आशामा खानेकुरा कुरेर बसेका बाँदरहरुलाई आहारा नभएर आपत नपरोस् भनेर क्लबहरुबाट खानेकुरा खुवाइएको हो ।
देवघाट बजार क्षेत्र र बाँदरको घनत्व बढी भएको क्षेत्रहरुमा बाँदरलाई खानेकुरा खुवाइएको रोट्याक्ट क्लब अफ भरतपुरका उपाध्यक्ष गोविन्द पराजुलीले बताए । उपाध्यक्ष पराजुलीका अनुसार बाँदरलाई चामल, मकै, केराउ र बिस्कुट खुवाएका थिए भने रोटरी करुणालय देवघाटमा चामल सहयोग गर्नुका साथै माक्स हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जोनल रोटर्याक्ट प्रतिनिधि (जेडआरआर) निरज खनाल, रोटर्याक्ट क्लव अफ चितवनका निर्वाचित अध्यक्ष रोशन खरेल, रोटर्याक्ट क्लव अफ नारायणगढ़का अध्यक्ष सन्तोष थापा, रोटर्याक्ट क्लब अफ भरतपुरका सदस्य अर्जुन लामिछाने, रोटर्याक्ट क्लब अफ चितवनका सदस्य कुशल खनाल, रोटर्याक्ट क्लब अफ नारायणगढ्का निवार्चित अध्यक्ष प्रदिप खरेलको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाँदरका लागि चामल, मकै, केराउ र बिस्कुट, करुणालयलाई चामल तथा मास्क वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36











