भरतपुर\चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको रिपोर्ट पुनः पोजेटिभ आएको छ । चितवनको राप्ती नगरपालिका ८ की ६३ वर्षीया महिलाको रिपोर्ट पुनः पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
महिलासँगै भर्ना भएका उनका छोरा भने कोरोनामुक्त भइसकेका छन् । उनलाई अस्पताल डिस्चार्ज गरिसकेको छ यद्यपी उनी आमालाई सँगै लैजाने भनेर कुरुवा भएर बसेका छन् । तर अस्पतालका अनुसार आमाको यो तेस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको हो ।
गत बैशाख ५ गते आमा छोराको र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको थियो भने उनीहरु बेलायतबाट नेपाल आएका हुन् ।
उनीहरुको भरतपुर र काठमाडौं टेकु दुबै ठाउँमा गरिएको पीसीआर परीक्षण समेत पोजेटिभ आएपछि अस्पतालमा उपचारका लागि राखिएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीकी महिलाको रिपोर्ट पुनः पोजेटिभ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













