२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा कोरोना संक्रमित ५७ पुग्यो, विश्वभर साढे ३१ लाख नजिक

प्रकाशित मिति : २०७७ बैशाख १७ गते

काठमाडौं । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस बुधबार थप तीनजना फेला परेको छ । योसँगै नेपालमा ५७ जना कोरोना संक्रमित भएका छन् । संक्रमित हुनेमा बारा र पर्साका थप ३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको भई फर्कनेमा हालसम्म १६ जना रहेका छन् ।
यस्तैगरी विश्वरभर कोरोना संक्रमित ३१ लाख ५२ हजार ५ सय ५६ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा २ लाख १८ हजार ४ र ९१ जना रहेका छन् । कोरोनाबाट निको भई घर फर्कनेमा ९ लाख ६४ हजार ८ सय ४० जना रहेको डब्लुएचओले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09