भरतपुर । चितवनमा लकडाउन उल्लघंन गरेको भन्दै बुधबार १८६ सवारी साधनलाई कारवाही गरेको छ । लकडाउनको २३औं दिन विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कारवाहीमा २९ मोटरसाइकल, ६ स्कुटी, १ बोलेरो, १ ट्रयाक्टर, १ साइकल तथा १४८ वटा मोटरसाइकल र स्कुटीको चावी लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।
त्यस्तैगरी ७ पुरुषलाई पनि नियन्त्रण लिई आवश्यक छानविन पश्चात सम्झाईबुझाई अति आवश्यक कामबाहेक लकडाउन अवधिभरि घर बाहिर नहिँड्ने शर्तमा छाडिएको डिएसपी कोइरालाको भनाइ थियो ।
डिएसपी कोइरालाका अनुसार विभिन्न स्थानमा नियन्त्रणमा लिइएका सवारीसाधनलाई होल्ड राखी छाडिएको बताए । यसअघि पनि विभिन्न सवारी साधनलगायत मानिसहरुलाई कारवाही गरिएको थियो ।
- ADVERTISEMENT -

लकडाउन उल्लघंनको कारवाहीमा १८६ सवारी साधन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10










