२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

सिम टिभीद्वारा अनलाइन कक्षा सुरु

प्रकाशित मिति : २०७७ बैशाख २३ गते

भरतपुर/चितवन । एस्किना केवल नेटवर्क प्रा.लि चितवन (सिम टि.भी)ले कक्षा ४ देखि कक्षा १० सम्म अनलाइन कक्षा सुरू गरेको छ । विद्यालयमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने संकेतले अनलाइन कक्षा सुरु गरेको नेटवर्क प्रा.लि.का प्रबन्धक निर्देशक दिपक अधिकारीले बताए ।
हालसालै एउटा कक्षा पास भएर अर्को कक्षामा प्रवेश गरेका बालबालिकालाई निरन्तर रुपमा अध्यापन गराएर सहयोग पु¥याउने उद्देश्यका साथ सिम टि.भी. ले मकवानपुर, नवलपुर, चितवनमा आफनो सेवा प्रदान गरेको उनको भनाइ छ ।
प्रबन्ध निर्देशक अधिकारीका अनुसार सिम टि.भी.मा कक्षा ४ देखि कक्षा १० सम्म घरमै बसेर अनलाइन कक्षा हेर्न सकिने छ । दुई महिना भई सक्दा पनि लकडाउन नखुलेपछि विद्यार्थीहरुको शैक्षिक प्रणाली बिग्रने खतरा देखेपछि हामीले सहयोग स्वरुप अनलाइन कक्षा सञ्चालनमा ल्याएको उनले बताए ।
यसको उद्देश्य भनेको बालबालिकाको शैक्षिक प्रणाली भत्कन नदिने र अनलाइन मार्फत अध्ययन गर्दै लैजाने नै हो । उनले च्यानल न. ००१०७ मा जुनियर, ०११५ मा राईम्स र ०१०११७ मा अनलाइन कक्षा सञ्चालन भइरहेको र अन्य जानकारीको लागि च्यानल नं ०११७ मा हेर्न समेत सकिने जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61