मंगलपुर, चितवन । बि एण्ड बि मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित न्यूजप्रवाह डकटम अनलाइन न्यूजपेपरले २०७७ सालको भित्तेपात्रो लोकार्पण गरेको छ । आइतबार भरतपुर महानगरपालिका वडा नं. १७ का अध्यक्ष अमृतराज हमालले उक्त भित्तेपात्रो लोकार्पण गरेको हो ।
अध्यक्ष हमालले अहिलेको यो महासंकटको बेला र बजारमा भित्तेपात्रो नभएको अवस्थामा न्यूजप्रवाह डटकमले स्थानीयस्तर तथा वडामा दिई सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
उनले विश्वभर फैलँदै गरेको कोरोना भाइरसको विषम परिस्थितिमा पनि न्यूजप्रवाह डटकमले भित्तेपात्रो प्रकाशन गर्न सफल हुनुभएकोमा शुभकामना तथा सफलताको कामना गर्दै आगामी दिन पनि यसको निरन्तरताको शुभकामना दिए । सामान्यस्तरका जनताको हकहितको आवाज, सत्यतथ्य समाचार सम्प्रेषणको लागि जुनसुकै संकटको बेलामा पनि कलम कहिल्यै नडगमगाई अटुट रुपमा अघि बढ्न हौसला प्रदान होस् उनले भने ।
न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले यो पहिलो प्रयासलाई साथ दिनु भएकोमा सम्पूर्ण शुभचिन्तक महानुभावहरुप्रति आभार प्रकट गरे । ‘सत्यतथ्य र इमान्दारिता जनतामा आधार पत्रिका’ भन्ने मूल नाराकासाथ अघि बढेको यो अनलाइनले सदैव समाजको दर्पण भएर अघि बढ्ने प्रधान सम्पादक तामाङले प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त लोकार्पणमा नेटवर्क प्रा.लि.का संचालक विक्रम गुरुङ, पत्रकार निर्मल पौडेललगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

न्यूजप्रवाह डटकमको ‘भित्तेपात्रो २०७७’ लोकार्पण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36












