भरतपुर \ भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले चितवनसहित आठ जिल्लाको स्वाब परीक्षण गर्दै आएको छ । बागमती प्रदेशको प्रयोगशाला हेटौडामा भए पनि मेडिकल सिटि भएकाले यहाँ पनि प्रयोगशाला सञ्चालनमा ल्याइएको डा नितु अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुसार आजसम्म आठ जिल्लाका ३ हजार ४ सय २५ स्वाब परिक्षण गरिसकिएको छ । चितवनसहित नवलपुर, मकवानपुर, धादिङ्, नुवाकोट, रुपन्देही, सल्यान र अर्घखाँची जिल्लाबाट परीक्षणका लागि स्वाब पठाउने गरिएको उनको भनाइ छ ।
‘दैनिक २ सय हाराहारी स्वाब परिक्षण गर्ने गरिएको छ ।’ उनले भने ‘अहिले पनि परीक्षणका लागि एक हजार स्वाब आउने गरेका छन् र सो स्वाब परीक्षण गर्न कम्तीमा पाँच दिन लाग्ने छ ।‘
उनले भने भरतपुर महानगरपालिकाको अगुवाईमा भरतपुर कोरोना विशेष अस्पताल स्थापनासँगै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रयोगशालाका सामग्रीमा उपकरणहरु थप गरी भरतपुर अस्पतालको निगरानीमा प्रयोगशाला सञ्चालनमा आएको हो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार राजधानी बाहिरको उत्कृष्ट प्रयोगशालाको रुपमा यस प्रयोगशालाले काम गरिरहेको छ । विभिन्न स्वास्थ्य संस्थाका प्राविधिक जनशक्तिको सहयोग लिएर प्रयोगशाला सञ्चालनमा छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले राजधानी बाहिरको सबै दबाब थेग्न यो प्रयोगशाला सक्षम भएको बताए । अहिलेसम्म पुनः परीक्षण गर्दा फरक नआएको भन्दै उहाँले गुणस्तरमा पहिलो भएको उनले जिकिर गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनसहित आठ जिल्लाको स्वाब परीक्षण गर्दै कोभिड–१९ परीक्षण प्रयोगशाला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









