२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

क्वारेन्टाइनकी महिलामाथि बलात्कार गर्ने ३ जना पक्राउ

प्रकाशित मिति : २०७७ असार १ गते

कैलाली, १ असार । कैलालीको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा एक महिलामाथि बलात्कार गर्ने तीनजना पक्राउ परेको छ । पक्राउ पर्नेमा क्वारेन्टाइन र त्यहाँ रहेका महिलाको सुरक्षा, सहजीकरणमा खटिएकाहरु रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
गत जेठ २० गते गौरीफन्टा नाकाबाट आएर विद्यालयको क्वारेनटाइनमा बस्दै आएकी महिलालाई शनिबार क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफूलाई बलात्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताए ।
पीडित लम्कीचुहा नगरपालिकाकी ३१ वर्षीया महिला हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.17
177.86
UK Pound Sterling
1
205.06
205.87
Swiss Franc
1
194.20
194.97
Australian Dollar
1
108.85
109.27
Canadian Dollar
1
110.76
111.19
Singapore Dollar
1
119.34
119.81
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.31
16.37
Danish Kroner
1
23.71
23.80
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.28
406.87
Omani Rial
1
396.90
398.46