२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लामिडाँडामा बन्ने भयो स्वास्थ्यचौकी, अध्यक्ष गुरुङद्वारा शिलान्यास

प्रकाशित मिति : २०७७ असार ५ गते

लामिडाडाँ । लामिडाँडा तिनघरेमा पनि उप–स्वास्थ्य चौकी भवन बन्ने भएको छ । उक्त भवन चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ को लामिडाँडामा निर्माण हुन लागेको उप–स्वास्थ्य चौकी भवनको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
चितवनको पहाडी भू–भाग समेटेर बनाइएको इच्छाकामना गाउँपालिकाको अधिकांश माथिल्लो भू–भागमा स्वास्थ्य संस्थाको पहुँच नपुग्दा स्थानीय मर्कामा पर्दै आएकाले उक्त स्वास्थ्य चौकी निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनले भने सडक बाटो भरपर्दो नभएको साथै बोकेर तल सडकसम्म बिरामी झार्न पनि असहज भएको स्थानहरुमा गाउँपालिकाले स्वास्थ केन्द्र स्थापना गर्ने क्रममा वडा नम्बर ४ मा पनि उप–स्वास्थ चौकी भवनको शिलान्यास गरी निर्माण सुरु गरिएको हो । गाउँपालिकावासी नागरिकले सहज रुपमा स्वास्थ्य सेवा गाउँमै पाओस् भन्नका लागि आफूहरु हरदम लागि परिरहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
स्वास्थ्यचौकी भवनको शिलान्यास भै निर्माण सुरु भएसँगै सामान्य स्वास्थ्य समस्यामा पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षामा स्थानीय खुशी भएका छन् । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, ४ नं. वडाका वडाध्यक्ष होमबहादुर राना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36