२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

लागु औषधसहित पाँच जना पक्राउ

प्रकाशित मिति : २०७७ असार ८ गते

भरतपुर, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का २६ वर्षिय आशिष थापा, २२ वर्षिया कञ्चन उपरकोटी, भरतपुर महागरपालिका वडा नम्बर ३ का २२ वर्षीय अविनास वोटे, वडा नम्बर ४ का २१ वर्षिय भूदत्त परियार र गैडाकोट नगरपालिका वडा नम्बर १६ की १९ वर्षिया बबिता महत्तो रहेको चितवन प्रहरी प्रवक्ता सुर्य थापाले जानकारी दिए ।
उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ बिक्रम मार्गबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २ सय ५५ एम्पुल, मफिन २ सय ५५ एम्पुल, डाईजेपाम २ सय ५५ एम्पुल बरामद गरिएको उनले बताए ।
प्रवक्ता थापाका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालत चितवनमा लागुऔषध ओसारपोसारमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81