काठमाडौं । नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस सम्मेलनमा बुधबार थप ६ सय २९ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।
२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना लागेर मृत्यु हुनेको संख्या २४ पुगेको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

थप ६२९, पुग्यो १० हजार ७२८ जना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -















