२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

-: तपाईको आजको राशीफल (बिहीबार) :-

प्रकाशित मिति : २०७७ असार ११ गते

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : 
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शरीरमा आलस्यता आउला ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

- ADVERTISEMENT -

Advertisement

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
आज शुभकार्यको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो यात्रा रहला ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
लाभ, हानी, आय, व्यय वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । शुभकार्यमा सरिक भाईनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
आफन्तसंग भेटघाट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98