२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

हत्याको आशंकमा चार जना पक्राउ – प्रहरी

प्रकाशित मिति : २०७७ असार १५ गते

हेटौँडा । सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न चार जनालाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । मृतक केसीको हत्यामा उनकै ५८ वर्षीय ससुरा प्रकाश थापा, २३ बर्षीया कान्छी नन्द सीता थापा, ५० वर्षीय सासू तुलसा थापा र २७ वर्षीय जेठी नन्द दुर्गा थापा संलग्न रहेको मकवानपुर प्रहरीले जानकारी दिए ।
सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छी नन्दले लाठी, लोरोलगायतले टाउकोमा हिर्काएर मारेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाडौँ भएको प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ घर भएकी २६ वर्षकी थापा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौन दूव्र्यवहारको प्रयास समेत गरेको खुलेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81