२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विवाहमा सहभागी भएका ९५ मा कोरोना पुष्टि, बेहुलाको मृत्यु

प्रकाशित मिति : २०७७ असार १६ गते

एजेन्सी । भारत बिहारको राजधानी पटनामा विवाह समारोहमा सहभागी भएका ९५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण बेहुलाले ज्यान गुमाए, संक्रमित जन्तीमध्ये केहीको अवस्था गम्भीर छ ।
पालीगञ्ज गाउँमा जुन १५ मा आयोजित एक विवाह समारोहमा सहभागी भएका ९५ जनामा सोमबार कोरोना देखियो । संक्रमित दुलाहाको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियर रहेका ३० वर्षीय दुलाहा मे १२ तारेखमा विवाहका लागि सहरबाट गाउँ पुगेका इण्डिया टुडेले जनाएको छ ।
सहरबाट गाउँ आएका ती दुलाहा क्वारेन्टाइनमा बसेनन् । विवाहपछि उनमा कोरोनाको लक्षण देखियो । विवाहको दुई दिनपछि नै उनको एम्स अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । शवबाट निकालिएको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भयो ।
दुई दिनमा ९५ जना जन्तीको रिपोर्ट पोजेटिभ आएको छ । दुलहीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94