२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत

प्रकाशित मिति : २०७७ असार २३ गते

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन माबिको खालि जग्गाको झाडीमा बोरामा पोको पारेको अबस्थामा शब फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपािलका वडा नम्बर १४ शिबनगरका ४१ वर्षिय राजकुमार गुरुङ् रहेका छन् ।
थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्रि गर्ने, ठेलामा सामान बिक्रि गर्ने जस्ता काम गर्दै आएका उनी चार दिन यता हराई रहेका थिए । आज बोरामा शब भेटिए पछि उनको परिवारले आफन्त भएको भनि सनाखत गरेका हुन ।
हत्याको आशंकामा प्रहरीले आज दुई जनालाई प्रक्राऊ गरेको छ । मृतकको शव भरतपुर अस्पतालमा पोष्टम्याडम गर्ने तयारी भएको प्रहरीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20