२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

३ जना विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता

प्रकाशित मिति : २०७७ असार ३० गते

गोरखा / गोरखामा ३ जना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । गोरखा नगरपालिका–१० की २३ बर्षीया युवतीले गत शुक्रवार घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
उनलाइ आत्महत्या गर्न बाध्य बनाइएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जायरी दिएपछि मुद्धा दर्ता गरिएको एसपी सुरेन्द्र गुरुङले बताउनुभयो ।
पीडित परिवारले जायरी दिएसँगै आरोपित तीन जनालाई सोमवार पक्राउ गरिएको उनले बताउनुभयो ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–१० की मन माया राना, मञ्जु राना र हिरा राना रहेका छन् । उनीहरु एकै परिवारका हुन् ।
‘युवतीलाइ गाली बेइजती गर्ने, अनावश्यक टचर दिने र गाउँ निकाला गर्छु भन्दै धम्की दिएपछि आत्महत्या गर्न बाध्य भएको भनी पीडित परिवारले उजुरी दिएका छन्,’ प्रहरी निरिक्षक सिमन धितालले भन्नुभयो।
पक्राउ परेकाहरुलाइ आत्महत्या दुरुत्साहन अन्तरगत मुद्धा दर्ता गरी दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36