रत्ननगर, चितवन । रत्ननगर १५, नमुना टोल, माधवपुरमा रहेको अधारभुत विद्यालयमा आइतबार राति चोरी भएको छ । बिहान स्कुल खोल्ने बेलामा ९ः३० बजे चोरी भएको थाहा पाई प्रहरीलाई खबर गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालले जानकारी दिनुभयो । विद्यालयको अफिस कोठा तथा कम्युटर कोठा फुटाई चोरी गरी लगेको उहाँले जानकारी दिनुभयो ।
विद्यालयको ३२ इन्चको २ थान रंगीन टिभी, कम्प्युटर सेट २ थान, प्रोजेक्टर १ थान, कम्प्युटर स्पिकर १ थान र हेन्ड माइक २ थान चोरी भएको अध्यक्ष नेपालले बताउनुभयो । साथै चोरले बिधालयको सीसी क्यामेरामा समेत तोडफोड गरेको उहाँले जानकारी दिनुभयो । विद्यालयमा विभिन्न सामानहरु चोरी भएको र सो को बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय टाँडी प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन कार्कीले बताउनुभयो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माधवपुर स्कुलको अफिस र कम्प्युटर कोठा फुटाइ चोरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20














