२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर–१५ मा एक जना संक्रमित पुष्टि

प्रकाशित मिति : २०७७ श्रावण ९ गते

भरतपुर, चितवन । चितवनको भरतपुर–१५ मा एक जना ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बिहीबार संक्रमित पुष्टि भएको हो ।
उक्त पुरुष भारतबाट आएको भरतपुर वडा नं. १५ का वडा सदस्य बिलबहादुर लामाले जानकारी दिए । उनी भारतीय सेना रहेको र छुट्टि मनाउन नेपाल आएका हुन् । उनी अहिले भरतपुर १५ को क्वारेन्टिनमा छन् ।
उनले भने क्वारेन्टिनमा रहेकाको १४ दिनपछि पिसिआर गरिन्छ तर अहिलेको परीक्षण रिपोर्ट चार ढिलो आएको हो ।
लामाका अनुसार श्रीपुर माविमा ७ जना क्वारेन्टिनमा रहेकाको सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ ।
यसैगरी हाल विश्वप्रकाश माविमा २ जना क्वारेन्टिनमा छ भने राष्ट्रिय मावि १ जना छन् । होम क्वारेन्टिनमा ७ जना रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36