२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

मिडिया एक्सनको ३ दिने तालिम सकियो

प्रकाशित मिति : २०७७ श्रावण १६ गते

चितवन । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयमा दिइएको तीन दिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिममा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले फोटो पत्रकारिताबारे प्रशिक्षण दिनु भएको थियो । उनले पत्रकारले ओरिजिनल तथा फेक फोटो विषयमा जान्न जरुरी तथा सधैं सकारात्मक सन्देश जाने फोटो प्रयोग गर्न सुझाव दिनुुभयो ।
त्यसैगरी अर्का प्रशिक्षक कमलदेव भट्टराईले सत्यतथ्य समाचारले समाजमा सदैव सकारात्मक सन्देश जानेछ भने फेक समाचारले पत्रकारको पेशामा समेत आँच आउने बताउनुभयो । सच्चा पत्रकार बन्नका लागि सत्यतथ्य समाचार पस्कनु पर्ने उनको भनाइ रहेको थियो ।
उक्त तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष नारायण दत्त पन्त, मिडिया एक्सन बागमती प्रदेशका संयोजक मधुसुदन दवाडीलगायतले पत्रकारहरुलाई प्रशिक्षण दिइएको थियो ।
शुक्रबार सम्पन्न ३ महिने तालिम १ महिना पछि दोश्रो तालिम हुने अध्यक्ष पन्तले जानकारी दिनुभयो । १ महिनापछि हुने दोश्रो तालिममा पुरानै प्रशिक्षार्थीहरुलाई मात्र प्रशिक्षण दिइने उनको भनाइ थियो ।
तालिममा चितवनका विभिन्न मिडियामा कार्यरत १६ जना पत्रकारहरु सहित २२ जनाको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98