२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

जण्डिसबाट ग्रसित बुद्धि तामाङको निधन

प्रकाशित मिति : २०७७ श्रावण २१ गते

भरतपुर । भरतपुर १६, गोपालचोक निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य बुद्धिबहादुर तामाङको मंगलबार निधन भएको छ भने उहाँको पार्थिव शरीरलाई बुधबार श्रद्धाञ्जली दिने काम भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा तामाङको पार्थिव शरीरमा वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली दिँदै अध्यक्ष हमालले तामाङ नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको र उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताउनुभयो ।
श्रद्धाञ्जली सभामा तामाङको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । तामाङका आमा, श्रीमती, छोराहरु ४ जना, छोरी १, नाति १, नातिनीहरु ३ जना छन् भने परिवारका अनुसार तामाङ जण्डिस रोगबाट ग्रसित भएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61