चितवन, साउन । आज (शनिबार) विहानैदेखि नारायणी नदीमा पानीको बहाब बढ्दै गएको छ । नारायणी नदीको सतहले आज सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार देवघाट र नारायणगढ क्षेत्रमा पानीको बहाब बढेको छ । यी क्षेत्रमा नदीको सतह बढेर खतराको तहतर्फ उन्मुख भएको छ । अहिले देवघाट क्षेत्रमा पानीको सतह ७.५ मिटर पुगेको छ । यस क्षेत्रमा नदीको सतह ७.३ मिटर नाघेमा सतर्कता तह पार गरेको मानिन्छ । ८ मिटरलाई खतराको तह मानिन्छ ।
यस्तै नारायणगढ क्षेत्रमा पानीको सतह ११.४ मिटर पुगेको छ । यस क्षेत्रमा ११ मिटर सतहलाई सतर्कता तह मानिएको छ । नारायणीमा पानीको बहाब अहिले निरन्तर बढीरहेको छ । चितवनमा वर्षा नभएपनि देशका पहाडी क्षेत्रहरुमा भएको वर्षाका कारण नारायणी नदीको सतह बढ्दै गएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नारायणी नदीको तह खतरातर्फ उन्मुख भएकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदी आसपासमा नजान आग्रह गर्दै सचेतना अपनाउन भनेका छन् ।
नारायणी नदीमा पानीको बहाब बढ्दा चितवनको पश्चिम क्षेत्र बढी डुबानमा पर्ने गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पुनः नारायणी नदीको बहाब बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91












