२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

राष्ट्रकवि घिमिरेको १०२ वर्षमा निधन

प्रकाशित मिति : २०७७ भाद्र २ गते
- ADVERTISEMENT -

काठमाडौँ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा घिमिरेको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए।

- ADVERTISEMENT -